Logo असार १, २०७८ मंगलबार


एकैदिन १ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार देशभर १ सय ७९ जना काेराेना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको संख्या बढ्दै गएकाे छ ।  यस्तो अवस्थामा सुरक्षा मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

हालसम्म २ लाख ७७ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै देशभर पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ७९ हजार १ सय ५ पुगेको राजधानीका प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…