Logo बैशाख २९, २०७८ बुधबार


सुरुङभित्र भएको रेल दुर्घटनामा ५० को मृत्यु

एजेन्सी । ताइवानको एक सुरुङमा भएको रेल दुर्घटनामा ५० जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनबढी घाइते भएका छन् ।

४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका थिए । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाउन सफल भएका थिए ।

राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…