Logo बैशाख ३१, २०७८ शुक्रबार


जापानी प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदै

एजेन्सी । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले अमेरिका भ्रमणका लागि जाने भएका छन् । प्रधानमन्त्री सुगा अप्रिल महिनाको १६ तारिखका दिन अमेरिका भ्रमण गर्न जाने भएका हुन् ।

अमेरिकासँगको सम्बन्ध थप मजबुत पार्ने उद्देश्यले उनी अमेरिका जान लागेका हुन्। त्यस क्रममा सुगाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन्।

जापानका मुख्य क्याबिनेट सचिव कट्सुनोबु काटोले अमेरिका जापानका लागि महत्वपूर्ण देश हो भन्ने प्रमाणका रूपमा प्रधानमन्त्री सुगाको भ्रमणलाई लिन सकिने बताए।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…