Logo बैशाख ३१, २०७८ शुक्रबार


ओप्पो मोबाइल फोनको शुल्क घट्यो

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले पछिल्लो समय मोबाइलको मूल्यमा कटौती गरेको छ ।

बजारमा सामसङ, सोओमी जस्ता ब्राण्डसँग प्रतिस्पर्धा गर्न ओप्पोले पछिल्लो समय विभिन्न मोडलका मोबाइलको मूल्यमा कटौती गरेको हो । कम्पनीले नयाँ वर्षको अवसरमा कम्पनीले ओप्पोे ए १२ मा ३ जीबी भएको स्मार्टफोनको मूल्य घटाएको छ । १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनको मूल्य १५ सयले घटाएको हो । कम्पनीले हाल उक्त फोन १४ हजार ९ सय ९० मा उपलब्ध गराएको छ ।

सन् २०२० को अगस्ट महिनामा सार्वजनिक गरिएको ओप्पोे ए १२ नेपाली बजारमा कालो र नीलो गरी दुई रंगमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…