Logo बैशाख ७, २०७८ मंगलबार


सोमबार सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक (भाेलि) बिदा दिएको छ । प्रदेश राजपत्रमा उल्लेख बिदा सूची अनुसार सरकारले रानाथारु राजपत्रमा खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो

०७७ जेठ २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार चैत २३ गते सोमबार सार्वजनिक बिदा दिइएको हो । रानाथारु जातिले होरी पर्वको अन्तिम दिनको रुपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।