Logo बैशाख ७, २०७८ मंगलबार


२०७७ चैत २३ गते साेमवारकाे राशिफल

मेष- सरकारी काममा प्रगति हुनेछ। सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।
वृष- धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।

मिथुन- साझा काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।
कर्कट- साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

सिंह- प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलामा जीत हुनेछ।
कन्या- धन सम्पत्तिको कारोवार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।

तुला- प्रेममा नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ। विसन्चोले सताउनेछ।
वृश्चिक- दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।

धनु- बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।
मकर- भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ।

कुम्भ- सरसामान हराउन सक्नेछ। अनावस्यक धनखर्च हुनेछ। नया काम आईपर्नेछ।
मीन- कृषिमा नाफा मिल्नेछ। व्यापारमा फाईदा हुनेछ। महिलामित्रको साथ पाईनेछ।

ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।