Logo जेठ ३, २०७८ सोमबार


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जलाए सरकारी गाडी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । कंग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले देशका विभिन्न स्थानमा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदेश ३ ०२३ ६८६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडिमा आगजनी समेत गरेका छन् ।

आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विद्यार्थीले प्रदर्शन गरेका हुन् । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…