२०७७ चैत २४ गते मंगलवारकाे राशिफल

मेष- काममा प्रशंसा मिल्नेछ। राजनीतिमा पहुँच बढ्नेछ। रोजगारीमा अवसर मिल्नेछ।
वृष- वैदेशिक काममा प्रगति हुनेछ। धर्ममा रुचि जानेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ।
मिथुन- मानसिक अशान्ति बढ्नेछ। अचानक वाधा हुनेछ। मानमा आघात पुग्नेछ।
कर्कट- पारिवारिक सहयोग मिल्नेछ। साझेदारीमा फाइदा मिल्नेछ। दाम्पत्य मेलमिलाप बढ्नेछ।
सिंह- नयाँ काममा खर्च बढ्नेछ। विरोधी पर हट्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या- बुद्धिले सही निर्णय दिनेछ। सन्ताले माया दिनेछन्। संगीतमा प्रतिष्ठा मिल्नेछ।
तुला- चिसोलो स्वास्थ्यबाधा आउनेछ। घरायसी विवाद बढ्नेछ। काम बीचैमा अड्किनेछ।
वृश्चिक- दाजुभाइको सहयोगले काममा सजिलो हुनेछ। घरबाहिर व्यस्त भइनेछ। नयाँ जिम्मेवारी आउनेछ।
धनु- धनको जोहो हुनेछ। भोजनको सुख मिल्नेछ। इष्टमित्रबाट सहयोग पाइनेछ।
मकर- साथीभाइमा खर्च हुनेछ। प्रशन्नता बढ्नेछ। रमाइलोमा बढी खर्च हुनेछ।
कुम्भ- सरसामान हराउन सक्नेछ। मित्रता टुट्न सक्नेछ। आर्थिक भार पर्नेछ।
मीन- कृषिकार्यमा सन्तुष्टि मिल्नेछ। आम्दानीको स्तर बढ्नेछ। कामबाट सफलता मिल्नेछ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी