Logo बैशाख ३१, २०७८ शुक्रबार


‘संसद भंग नहुने प्रतिबद्धता नपाएसम्म समर्थन फिर्ता लिँदैनौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले प्रतिनिधि सभा भंग नगर्ने प्रतिबद्धता नजनाएसम्म समर्थन फिर्ता नलिने प्रष्ट पार्नुभएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगत्तै सरकारको फेरि संसद विघटन गर्ने नियत रहेको उल्लेख गर्नुहुँदै गुरुङले अन्य दलको साथ नपाएसम्म समथृन फिर्ता नहुने बताउनुभयो ।

हिजोको संसद बैठकमा गुरुङले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै राष्ट्रपतिको साथ लिएर संसद भंग गर्ने नियत देखियो, उहाँले भन्नुभयो, ‘हामीले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावमा अरु दलको साथ हुने वा सरकारले संसद भंग नगर्ने नपाएसम्म समर्थन फिर्ता गर्दैनौं ।’

संविधान र संसदको रक्षाको लागि समर्थन तत्काल फिर्ता नलिने र असहयोग पनि जारी रहने गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…