Logo बैशाख २९, २०७८ बुधबार


७२ हजार केजी अखाद्य चिनी नष्ट

बारा । तस्कर, कर्मचारी, दलका नेताले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्ने चलखेल  गरेको ७२ हजार केजी अखाद्य चिनी नष्ट गरिएकाे छ ।

तस्करहरुको चर्को दबाबमा १ वर्षदेखि पटक-पटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको उक्त चिनी दवाव र कर्मचारीको मिलेमतोमा सेवन योग्य बनाउन राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथो पटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेपछि नष्ट गरिएको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…