Logo बैशाख १, २०७८ बुधबार


२०७७ चैत १९ गते बुधवारकाे राशिफल

मेष- सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नयाँ काममा बाधा हुनेछ।
वृष- साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ। प्रेममा सुख मिल्नेछ।

मिथुन- स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ। पुरानो विवाद सल्टिनेछ।
कर्कट- सन्तानले धनको सुख दिनेछन्। कला संगीत अध्ययनमा प्रगति हुनेछ। धन दौलतको कारोवार बढ्नेछ।

सिंह- साथीभाइसँग छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ। माया प्रेममा तनाव आउनेछ।
कन्या- जिम्मेवारीमा व्यस्तता बढ्न्छ। अरुको काम गर्नुपर्नेछ। दाजुभाइमा सहकार्य हुनेछ।

तुला- नयाँ प्रेममा प्रशन्न्नता बढ्ने । प्रियबाट धनको सहयोग मिल्नेछ। रमाइलो खानपिनमा खर्च हुनेछ।
वृश्चिक-पारिवारिक  जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ। काम बीचैमा रोकिनेछ।

धनु- सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।
मकर- आम्दामीले पुरानो गर्जो टर्नेछ। सवारी सुख मिल्नेछ। कृषि कर्मबाट धनार्जन हुनेछ।

कुम्भ- राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ। मान सम्मानको लोभ जाग्नेछ।
मीन- धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ। विदेशवाट सहयोग मिल्नेछ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…