Logo बैशाख ७, २०७८ मंगलबार


च्याम्पियन्स लिग फुटबल: रियल र सिटी विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यान्चेटर सिटी विजयी भएका छन् । गएराति सम्पन्न खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् ।

रियलले लिभरपुललाई ३- १ गोलले हराउँदै जित हात पारेको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे । यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २- १ गोलले हरायो ।

सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे । डर्टमन्डका लागि मार्को रिउसले गोल गरे । दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।