Logo बैशाख ३, २०७८ शुक्रबार


पत्रकार महासंघको मतदान शुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मुलुकका ७७ जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म रहने छ ।

तोकिएको मतदानस्थलमा पुगरे आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिने महासंघको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदानस्थल तोकिएको छ ।

उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानस्थल तोकिएको छ । यस्तै एशोसिएटका लागि दशरथ रंगशालामा मतदानस्थल तोकिएको छ भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसमा मतदानस्थल तोकिएको छ ।

तस्बिर: हनिशराज पन्त/ जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…