Logo बैशाख ७, २०७८ मंगलबार


माओवादी केन्द्रका दुई मन्त्री गण्डकी सरकारबाट फिर्ता हुँदै

काठमाडौँ। गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दुई मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । आज (बुधवार) बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दुबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुनले राजीनामा दिन लागेका छन् ।

माओवादी केन्द्रका सांसद दीपक कोइरालाका अनुसार दुबै मन्त्रीले आज साँझ राजीनामा दिनेछन् । केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने संसदीय दलले गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।