Logo बैशाख ७, २०७८ मंगलबार


बलिउड अभिनेत्री कटरिनालाई पनि कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । लक्षण देखिएपछि परीक्षण गराएकी कटरिनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण भएपनि कटरिना आफ्नै घरमा आइसोलेसनमा बस्ने थालेको बताइएको छ । पछिल्लो समय बलिउडमा कोरोनाको असर बढी परिरहेको देखिएको छ ।

एकपछि अर्को कलाकारमा कोरोना संक्रमण हुन थालेपनि चलचित्र निर्माणका काममा समेत प्रभाव परेको देखिन्छ । निर्माण शुरु गरिएका अधिकांश चलचित्र यतिबेला रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।