Logo बैशाख ७, २०७८ मंगलबार


२०७७ चैत २६ गते बिहीवारकाे राशिफल

मेष- धनको जोहो बढ्नेछ। आँटेको कुरा पुग्नेछ। पशु पंक्षी व्यापारमा लाभ हुनेछ।
वृष- क्षमताको कदर मिल्नेछ। राजनीतिमा पहुँच बढ्नेछ। सामाजिक पहिचान स्थापित हुनेछ।

मिथुन- विदेशबाट सहयोग आउनेछ। घरायसी विवाद हुनेछ। भूमि सम्बन्धी काम बन्नेछन्।
कर्कट- बढी बाेल्नाले काम विग्रिनेछ। सामाजिक अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ।

सिंह- व्यवसायमा लगानी बढ्नेछ। लामो यात्राको सुख मिल्नेछ। साझेदारीमा फाइदा हुनेछ।
कन्या-नया योजनामा काम अगाडि बढ्नेछ। दाजुभाइको सहयोग हुनेछ। काममा व्यस्तता बढ्नेछ।

तुला- कुल कुटुम्बबाट धनको प्राप्ति हुनेछ। धन र वाणीले राम्रो प्रभाव पार्नेछ। इष्टमित्र भेटघाट हुनेछ।
वृश्चिक- साथीभाइसँग मनोरन्जनमा धन खर्च हुनेछ। हतारमा काम बिग्रिनेछ। नयाँ जिम्मेवारीले बढी दौडधुप बढ्नेछ।

धनु- दाजुभाइबाट सहयोग हुनेछ। व्यवसायिक जिम्मेवारी थपिनेछ। नयाँ मित्रसँग नजीकको यात्रा हुनेछ।
मकर- बस्त्र, सवारी धन बढ्नेछ। भोजनको सुख मिल्नेछ। कुटुम्ब सहयोग आउनेछ।

कुम्भ- सरसामान विग्रिन सक्नेछ। हतारमा काम सकिनेछ। मनोरञ्जनमा मन जानेछ।
मीन- यात्रा झन्झटिलो रहनेछ। घरायसी खर्च बढी हुनेछ। नोक्सानी बेहोर्नुपर्नेछ।

प्रस्तुति ज्योतिष एवंं वास्तुविद् सुुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।