Logo बैशाख ७, २०७८ मंगलबार


पत्रकार महासंघ एसोसियट प्रदेश अध्यक्षमा वैकुण्ठ पराजुली निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधवार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।

साँझ ९ बजेसम्ममा काठमाडौंसहित अधिकांश जिल्लामा मत गणना शुरु भएको छ । यसैबीच एसोसियट तर्फको प्रदेश अध्यक्षमा वैकुण्ठ पराजुली निर्वाचित हुनु भएको छ । प्रजातान्त्रिक गठबन्धन तर्फका उम्मेदवार उहाँले कुल ३९९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्दी वाम उम्मेदवार डिबी खड्काले २७५ मत प्राप्त गर्नुभएको छ ।

२१ एसोसियट प्रदेश मत भने बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।