Logo बैशाख २, २०७८ बिहीबार


एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खोसिने

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खोसिने भएको छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गरिने भएको हो ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिनुभएको छ ।

पार्टी परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…