Logo बैशाख २, २०७८ बिहीबार


भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको दोस्रो खोप

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको दोस्रो खोप लगाउनुभएको छ । दिल्लीस्थित एम्स्र अस्पतालमा मोदीले खोपको दोस्रो मात्र लगाउनुभएको हो ।

गत मार्च १ तारेखमा मोदीले पहिलो मात्राको खोप लगाउनुभएको थियो । मोदीले भारतमा बनेको बायोटेकको खोप लगाउनुभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दोस्रो खोप लगाएपछि मोदीले यसको जानकारी ट्वीटमार्फत् दिएका छन् ।मोदीले खोपको बारेमा जानकारी दिँदै भाइरसलाई हराउने बाटो भएको बताउनुभएकाे छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ९ करोडभन्दा बढी मानिसलाई कोरोनाविरूझकाे खोप दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।