Logo बैशाख २, २०७८ बिहीबार


सिस्नेरीमा आगलागी हुँदा ९ घर जलेर नष्ट

सुर्खेत । बराहताल गाउँपालिका–२ स्थित सिस्नेरीमा आगलागी हुँदा नौ वटा घर जलेर नष्ट भएका छन् । १८ घर भएको सिस्नेरी बस्तीमा आज दिउँसो ४ बजे आगलागी हुँदा नौ वटा घर जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीका अनुसार आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । तत्काल आगो नियन्त्रण गर्न नसक्दा नजिकै रहेको बस्तीमा आगो पसेको घर्तीले जानकारी दिनुभयो । आगो करिब डेड घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।