Logo बैशाख ५, २०७८ आइतबार


६ महिनादेखि तलब बिहीन शिक्षक

म्याग्दी । जिल्लाको एक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब पाएका छैनन् ।

आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयले ६ महिनादेखि शिक्षकलाई तलब खुवाउन नसकेको हो ।

धवलागिरि गाउँपािलका-२ लुलाङस्थित लम्सुङमाविले माध्यमिक तहमा निजी स्रोतबाट नियुक्त गणित र अंग्रेजी विषयका दुई शिक्षकलाई कात्तिकयता तलब दिन नसकेको कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।