Logo बैशाख ३, २०७८ शुक्रबार


‘चोरलाई चाबी दिने संस्कारबाट देश विकास असम्भव’

काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीले चोरलाई चाबी बुझाउने संस्कारबाट देशको विकास सम्भव नहुने बताउनु भएको छ । अध्यक्ष शाहीले सचेतता र सकृयतापुर्वक यस्तो गलत संस्कारको सबैले आआफ्नो ठाउँवाट विरोध गर्न जरुरी रहेको बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटसमा शाहीले लेख्नुभएको छ, ‘चोरलाइ चाबी दिने संस्कारको अन्त्य नभएसम्म देशको विकास नहुने भयो, सचेतता र सक्रियतापुर्वक यस्तो कार्यको विरोधमा सम्पुर्णले आआफ्नो ठाउँवाट विरोध गर्न जरुरी छ ।’

NGO चलाउनेहरु समाज कल्याण मन्त्रालय र योजना आयोगमा, म्यानपावर व्यवसायीहरु श्रम मन्त्रालय र राजदुतहरुमा, बोर्डिङ सन्चालकहरु शिक्षा मन्त्रालयमा, भ्रष्टहरु अ.दु.अ.आ. र लेखा समितिमा, बैंकरहरु अर्थ समिति र सरकारी बैंकहरुमा, वायुसेवा सञ्चालकहरु ने.वा.नि.मा, जग्गा दलालहरु ट्रष्ट, भुमिसुधार र भौतिक योजनामा, व्यवसायिक पार्टनरहरु न्यायालयमा, काठ तस्करहरु बन मन्त्रालयमा नियुक्त गर्ने प्रचलन बढेको प्रति व्यंग्य गर्दै शाहीले लेख्नुभएको छ, ‘नियुक्तिको विज्ञता यस्तै खोजिन्छ यहाँ ।’

स्टाटस जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…