Logo बैशाख २९, २०७८ बुधबार


सिंगटी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २ लाख ६९ हजारले पाए दश कित्ता

काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीको आइपिओ आज (शुक्रबार) बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आइपिओ बाँडफाँट भएको हो।

१५ लाख ६५ हजार ५३० आवेदकले शेयर माग गरेकामा १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको थियो । ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जानकारी दिएको छ।

योग्य आवेदकमध्ये २ लाख ६९ हजार सात सय जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हात खाली भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…