Logo जेठ २, २०७८ आइतबार


बेहुली आफ्नै बहिनी परेपछि…

एजेन्सी । चीनको जिआनग्सू प्रान्तको सोझोउमा भएको एक विवाहमा आफ्नै बहिनी बेहुली परेको घटना सार्वजनिक भएकाे छ।गत मार्च ३१ मा भइरहेको विवाहका क्रममा आमाले हातमा आफूले बनाइदिएको चिन्ह देखेपछि बेहुली आफ्नै छोरी भएको थाहा पाएकी हुन्।

आमाका अनुसार २० वर्ष अगाडि छोरी हराएकी थिइन् । तर अहिले उनलाई पालिरहेका आमाबुबाले भने कसरी तपाईको छोरी हुन भनेर सोधका चिनीयाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले पालिरहेका आमाबुबाका अनुसार २० वर्ष अगाडि उनलाई सडकमा फालेको अवस्थामा फेला पारेका थिए । आफ्नै छोरी भएको थाहा भएपनि छोराछोरीले विवाह रोकेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…