Logo बैशाख २८, २०७८ मंगलबार


ग्राहकका घर घरमा ज्योति मगर आफैँ पुगेपछि

काठमाडौँ। गायिका ज्योति मगरका लागि यो शनिबार अलि भिन्न रह्यो । किनभने अरू बेला आफ्नो गायकी र अदाबाट दर्शक– स्रोतालाई खुशी पार्दै आएकी ज्योति यो शनिबार भने ग्राहकको घर र कोठामै पुगेर सेवा दिन व्यस्त रहिन् ।

अनलाइन डेलिभरी सेवा प्रदायक फुडगञ्जमार्फत अर्डर आएका ग्राहकका घरमा ज्योति आफैँ सरप्राइजका रूपमा पुगेकी हुन् । वास्तवमा उनी फुडगञ्जको ब्राण्ड एम्बेस्डर हुन् । फुडगञ्जले खास गरि फास्टफुड आइटम डेलिभरी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …