Logo बैशाख २८, २०७८ मंगलबार


इण्डियन आइडलका दाबेदार पवनदीपलाई कोरोना पोजेटिभ !

एजेन्सी । इण्डियन आइडलका दाबेदार पवनदीप राजनलाई कोरोना भाइरस संक्रमण भएको समाचार सामाजिक सञ्जालमा आइरहेका छन् ।

तर उनलाई संक्रमण भएको समाचार झठ भएको पवनका बुबा सुरेश राजनले बताए । सुरेशले पवनदीपलाई ज्वरो आएको साचो भएको तर कोरोना संक्रमण भएको समाचार भने झुठो भएको बताए ।

रियालिटी शो इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना संक्रमण भएपछि पवनदीपलाई पनि कोरोना पोजेटिभ देखिएको समाचार आएको थियो ।

समाचारमा आदित्य र पवनदीपलाई संक्रमण भएपछि शो को सुटिङ बन्द हुने कुरा समेत उल्लेख गरिएका थिए । तर पवनदीपले होटलको कोठाबाट नै भिडियो कलमार्फत पफरमेन्स देखाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …