Logo जेठ १, २०७८ शनिबार


नागार्जुनको जंगलमा डढेलो, निभाउने प्रयास जारी

काठमाडौं । राजधानीको पश्चिमी क्षेत्रमा अवस्थित नागार्जुन जंगलमा डढेलो लागेको छ । आज (आइतवार) दिउँसो जंगलमा लागेको डढेलो निभाउने प्रयास भइरहेको छ ।
डढेलो लागेपछि निभाउनका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डढेलो निभाउने हेलिकोप्टरबाटसमेत पानी झार्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…