Logo असार १, २०७८ मंगलबार


पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।

देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पीसीआर परीक्षण भएको थियो भने ६ सय ९० जनाको एन्टिजेन्ट परीक्षण भएको थियो ।

पीसीआर विधिबाट तीन सय तीन र एन्टीजेन्ट विधिबाट ६४ गरी ३६७ जनाका कोरोना पुष्टि भएको हो। उपत्यका भित्र भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाण्डौमा एकसय २८ गरी एक सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभरि ८३ जना क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा एक सय ४१ जना संक्रमित मुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…