Logo बैशाख २८, २०७८ मंगलबार


कोरोना त्रास : घाटको अभावमा सडकमै जलाइए शव

काठमाडौं। भारतको राँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याले अहिलेसम्मकै सबै रेकर्ड तोडिदिएको छ। पछिल्लो १० दिनदेखि घाटमा शव जलाउने स्थान नहुँदा सडकमै शव जलाउनुपर्ने बाध्यता देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार आइतबारको रेकर्डमा ६० वटा शवको अन्तिम संस्कार भएको थियो।

शवको अन्तिम संस्कार एकै ठाउँमा लाइन लगाएर गरिएको भारतीय टेलिभिजनहरूले देखाइरहेका छन्। मृतकको संख्या यति धेरै भएको छ कि राँचीको मुक्तिधाममा चिता जलाउने ठाउँको कमी हुन पुगेको छ। मृतकका आफन्तहरू घण्टौँ पर्खिँदासमेत ठाउँ नपाएपछि सडकमा नै शव जलाउन बाध्य भएका छन्।

शव जलाउन मृतकका परिवारले प्रशासनसँग गुहार माग्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …