Logo बैशाख २८, २०७८ मंगलबार


कोरोनाविरूद्धकाे खोप लगाउन सर्वसाधारणकाे भीड (फोटोफिचर)

काठमाडौं । सिभिल हस्पिटल नयाँ बानेश्वरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सर्वसाधारणकाे भीड लागेको छ । मंगलबारदेखि सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएसँगै तोकिएका अस्पतालहरुमा खोप लगाउनेको भीड बढेको हो ।

सिभिल हस्पिटलमा आज बिहान ७ बजेदेखि खोप लगाउनेको लाइन थियो । १० बजेदेखि खोप लगाउन शुरु भएकामा दिउँसो १ बजेसम्ममा करिब दुई सय जना सर्वसाधारण खोप लगाउनका लागि लाइनमा रहेको अस्पतालले जनाएको छ ।

देशमा कोरोना भाइरस संक्रमण पुन: बढ्न थालेसँगै देशभर सर्वसाधारणका लागि आजबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …