Logo बैशाख ३०, २०७८ बिहीबार


प्रदेश २ को प्रदेश स्तरीय महिला कार्यकर्ता भेला सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल समूहको अखिल नेपाल महिला संघकाे प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेला वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

भेलामा अनेमसंघ अध्यक्ष जयन्ती राईसहित १ हजार दुई सयभन्दा बढी महिला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । भेलालाई वरिष्ठ नेता नेपाललगायत केन्द्रीय नेताहरूले  सम्बोधन गर्नुभएको थियो ।

भेलामा पार्टीका केन्द्रीय नेताहरु वरिष्ठ नेता नेपालसहित घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामप्रित पासवान, धर्मनाथ साह, शत्रुघ्न महतो, रामचन्द्र यादव, रामचन्द्र साह, लक्ष्मण पौडेल, दिनेश राई, यदुवंश झा, रत्नेश्वर गोईत, श्रीप्रसाद साह, सुधीर साह, सरला यादवलगायतकाे उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…