Logo बैशाख २८, २०७८ मंगलबार


२०७८ वैशाख १ गते बुधवारकाे राशिफल

मेष- नयाँ काममा व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ। स्वास्थ्यमा खर्च हुनेछ।
वृष- धर्मकर्ममा संलग्नता हुनेछ। शंकाले बाधा ल्याउनेछ। कृषि काममा फाइदा हुनेछ।

मिथुन- राजनीतिक लाभ मिल्नेछ। उच्च व्यक्तिको साथ पाइनेछ। रोजगारीमा लाभ हुनेछ।
कर्कट- व्यापारमा सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुनेछ। नाताको सहयोगले काम बन्नेछ।

सिंह- आलोचनाको भय हुनेछ। सरकारी पक्षबाट झमेला हुनेछ। क्षमतामा प्रश्न उठ्नेछ।
कन्या- सामाजिक काममा व्यस्तता हुनेछ। भाग्यले साथ दिनेछ। काममा प्रशंमा मिल्नेछ।

तुला- धनको फाइदा अरुलाइ जानेछ। प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।
वृश्चिक-नोकरीमा दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले फाइदा मिल्नेछ।

धनु- परिवारमा विवाद हुनेछ। मित्रबाट धोका मिल्नेछ। कृषि काम अधुरो रहनेछ।
मकर- सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कुम्भ- आफन्तबाट धनको सहयोग बढ्नेछ। अधुरा काम पुरा हुनेछ। स्वास्थ्यमा वाधा आउनेछ।
मीन- राजनीतिमा जिम्मेवारी थपिनेछ। उत्साहले काम बन्नेछ। पारिवारिक छोटो यात्रा हुनेछ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८१३५६७९९७ पशुपति ,जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …