Logo बैशाख २८, २०७८ मंगलबार


कुकुर हत्याको विरोधमा प्रदर्शन

काठमाडौं । पशु अधिकारकर्मीले कुकुरको हत्या गरेको विरोधमा प्रदर्शन गरेका छन् । राजधानीको माइतीघरमा बुधबार कुकुरको हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

विभिन्न नारा लेखिएका प्लेकार्डसहित अधिकारकर्मीहरुले ‘खैरे’ नामको मृत कुकुरको विभत्स हत्याको विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा केही दिनअघि दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए । बिजुलीको पोलमा कुकुरलाई बाँधेर कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भिडियो भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …