Logo बैशाख ३१, २०७८ शुक्रबार


टाेखामा सपनतिर्थ मेला (फोटोफिचर)

काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै पौराणिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्का नखः(बिस्का जात्रा) शुरु भएको छ । टोखाको धार्मिक तीर्थस्थल सपनतिर्थ मेलासँगै चार दिनसम्म हर्षोल्हासका साथ टोखाबासीले मनाउने बिस्का जात्रा शुरु भएको हो ।

टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । बाजागाजाको मौलिक धुनमा भातृत्व र सदभाव र शीष्टताका साथ धुम्धामसँग यो पर्व माइन्छ।

टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रालाई काठमाडांँको बिस्का जात्राका रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्का जात्रा बारेमा जनमानसमा त्यती भिज्न सकिरहेको छैन ।

तस्बिर : हनिशराज पन्त / जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…