Logo बैशाख ३०, २०७८ बिहीबार


म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

काठमाडौं । म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी एक दम्पत्तीको मृत्यु भएको छ । बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।

सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित तीन जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते छन् । १६ जनालाई सेनाले पक्राउ गरेको छ । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहर टमुमा करिब चार हजार नेपालीको बसोबास छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…