Logo बैशाख २८, २०७८ मंगलबार


हाँगोखोलामा डुबेर २ किशोरीको डुबेर मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा डुबेर दुई जना किशोरीको मृत्यु भएको छ । बुधबार हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमुना परियारको रहेका छन् । घाँसदाउरा गर्न घरबाट निस्किएका किशोरी गर्मी भएपछि दिउँसो पौडी खेल्न खोलामा पसेका थिए । पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …