Logo बैशाख २८, २०७८ मंगलबार


२०७८ वैशाख २ गते बिहीवारकाे राशिफल

मेष- मित्रबाट धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ। कुटुम्बको सहयोग मिल्नेछ।
वृष- साथीभाइ भेटघाट हुनेछ। पारिवारिक काम बन्नेछ। रमाइलोमा खर्च हुनेछ।

मिथुन- सरसामान हराउन सक्नेछ। स्वास्थ्यबाधाले अशान्ति बढ्नेछ। यात्रामा झन्झट हुनेछ।
कर्कट- वित्तीय कारोवार बढ्नेछ। खेती किसानीबाट आम्दामी हुनेछ। धनको सहयोग पाइनेछ।

सिंह- काममा प्रशंसा पाइनेछ। राजनीतिक लाभ मिल्नेछ। नयाँ काममा अवसर मिल्नेछ।
कन्या- नयाँ खुसीको खबर मिल्नेछ। पु्रानो काम पुरा हुनेछ। वैदेशिक लाभ मिल्नेछ।

तुला- स्वास्थ्यमा समस्या आउनेछ। नया काममा बाधा पर्नेछ। अपजसको सामना गर्नु पर्नेछ।
वृश्चिक- प्र्रेममा खुसीयाली बढ्नेछ। आफन्त भेटघाट हुनेछ। स्थान परिवर्तन हुनेछ।

धनु- स्वास्थ्यमा सुधार हुनेछ। भोग विलास बढी खर्च हुनेछ। वादविवाद पर्नेछ।
मकर- प्रेममा प्रशन्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ। पैसाको जोहो हुुनेछ।

कुम्भ- घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।
मीन- स्त्रीपक्षबाट लाभ मिल्नेछ। बन्धुको सहयोग पाइनेछ। जोसजागरले काममा प्रगति हुनेछ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वर

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …