Logo बैशाख ३०, २०७८ बिहीबार


१८ वर्षीया किशाेरी बलात्कारकाे अभियाेगमा युवक पक्राउ

काठमाडौं। मेलम्चीका ३४ वर्षीय वीरबहादुर तामाङलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । तामाङलाई १८ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तामाङलाई बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त काठमाडौंले जानकारी दिएको छ ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…