Logo बैशाख २८, २०७८ मंगलबार


काठमाडौं प्लाजामा ताला

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली नगर्ने पसल तथा कम्पनीमा ताला लगाएको छ । पटक पटक सुचना तथा माइकिङ गरेर प्लाजा खाली गर्न आग्रह गर्दा पनि खाली नगरेका कम्पनी तथा पलसमा ट्रष्टले बिहीबार ताला लगाएको हो ।

ट्रष्टका कार्यकारी सचिव आचार्यले मंगलबार भवन खाली गर्न माइकिङ समेत गरेको थियो । वैशाख २ गतेबाट भवन ट्रष्टको नियन्त्रणमा लिने र नछाड्नेलाई अनधिकृत कब्जा, करार ऐन मिचेको लगायतका मुद्दामा कारबाही थाल्ने नेपाल ट्रष्टले चेतावनी दिएको थियो ।

काठमाडौं प्लाजा खाली नभएपछि ट्रष्टले अन्तिम पटकका लागि भन्दै ३१ चैतसम्मको समय दिएको थियो ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …