Logo बैशाख २८, २०७८ मंगलबार


रचना र रोहनको ‘मन पर्दैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘मन पर्दैन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका रचना रिमाल र गायक रोहन ओलीको स्वरमा रहेको ‘मन पर्दैन’ बोलको गीत सार्वजनिक भएको हो ।

मधुसुधन डाँगीको शब्दमा रहेको गीतको भिडियोमा चक्रम बम र गीता ढुंगानाको अभिनय देख्न सकिनेछ । गीतमा हरि थापाको संगीत रहेको छ भने भिडियोलाई विक्रम चौहानले निर्देशन गर्नुभएको हो ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …