Logo जेठ ३, २०७८ सोमबार


चिकित्सकलाई ‘प्राइभेट प्राटिक्स’ नगराउन मन्त्रालयकाे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास (प्राइभेट प्राटिक्स) नगराउन निर्देशन दिएको छ । सरकारी छात्रवृत्तिमा डीएम/ एमसीएच/एमडी/एमएस/एमडीएस पढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले बिहीबार सबै प्रतिष्ठान, सङ्घीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई पत्राचार गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारी छात्रवृृत्तिमा चिकित्सक विषय बढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।

उहाँले छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई अस्पतालमा विस्तारित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने भनिएको जानकारी दिनुभयो । मन्त्रालयले विषेशज्ञ चिकित्सकलाई अस्पतालको आवश्यकताको आधारमा फस्ट अनकल ड्युटि (इमरर्जेन्सी) मा सहभागी हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…