Logo जेठ २, २०७८ आइतबार


डोटीमा १ को शव फेला, २ घाईते

किरण धामी

डोटी। यहाँ  एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ बस्ने सुरेश कठायत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै दुई जना घाईते फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिनु भयो ।

घाईते फेला पर्नेमा दिपायल सिलगढी नगरपालिका २ का सुरेश परियार र वडा नम्बर ३ का मोहन साउद रहेको सुचना अधिकारी मल्लले बताउनु भयो । बिहीबार राति पिपल्ला बजारबाट घर फर्केका उनीहरु विद्युत कार्यालय पिपल्ला पछाडीको भिरमा भेटिएका हुन् ।

घाईते मोहन साउँदको शैलेश्वरी अस्पताल दिपायल र सुरेश परियारको बयालपाटा अस्पताल अछाममा उपचार भईरहेको प्रहरीले बातएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेको भेटिएको भए पनि थप अनुसन्धान पछि मात्रै थाहा हुने सुचना अधिकार मल्लले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…