Logo बैशाख ३०, २०७८ बिहीबार


मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप

काठमाडौं । कर्णाली सरकारका मुख्यमन्त्रीविरुद्ध मदतान गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न पार्टीले ह्विप जारी गरेको हो ।

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुवालजंग शाहले जानकारी दिनुभयो ।

आज बसेको संसदीय दलको बैठकमा दलका सबै सांसदको उपस्थिति रहेको जनाइएको छ । कर्णाली प्रदेशसभामा कुल ४० सांसद रहेकामा २० सांसद एमालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…