Logo जेठ २, २०७८ आइतबार


साँझ नपर्दै काठमाडौंमा अन्धकार(फोटोफिचर)

काठमाडौं । आज अपरान्हदेखि काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी परिरहेको छ । हावाहुरीसहित पानी परेसँगै उपत्यकामा साँझ नपर्दै अन्धकार छाएको छ । देशका अधिकांश स्थानमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगत २४ घण्टामा सबैभन्दा बढी पानी धनकुटा र ओखलढुङ्गामा परेको छ । त्यहाँ १६ मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ ।

साँझ ४ :४५ बजे काठमाडाैं नयाँ बानेश्वरबाट खिचिएका तस्बिर :

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…