Logo जेठ १, २०७८ शनिबार


एकैदिन ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप आठ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार जनाको पीसीआर परीक्षण गर्दा आठ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात सय ६८ पीसीआर र ७५ जनाको एन्टीजेन परीक्षण गर्दा आठ सय ४३ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोना संक्रमितको संख्या दुई लाख लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ।

गत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या तीन हजार ७५ पुगेको छ।

गत २४ घण्टामा दुई सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…