Logo जेठ १, २०७८ शनिबार


बस्तीभरि हाई भोल्टेज: १ काे मृत्यु , १५ घाइते

धनकुटा । महालक्ष्मी नगरपालिका-४ चानुवास्थित सिंगो बस्तीमा शनिबार हाइभोल्टेज प्रवाह हुँदा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मुत्यु भएको छ । १५ जना घाइते छन् ।

मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह भएर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर नेवार गाँउका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमीका साथै लीलादेवी भण्डारी, सुष्मा शिवा लगायत १५ जना  घाइते भएका कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…