Logo बैशाख २८, २०७८ मंगलबार


चैते दशैंमा सार्वजनिक बिदा (सूचनासहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैते दशैंको दिन प्रदेशभरिका सरकारी कार्यालय तथा शिक्षण संस्थालाई बिदा दिएको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चैत ७ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …