Logo बैशाख २८, २०७८ मंगलबार


खुल्यो काठमाडौंको आकाश (फोटोफिचर)

काठमाडौं । आज काठमाडौंको आकाश सफा देखिएको छ । करिब एक महिनादेखि तुवाँलोले ढाकेको राजधानीको आकाश आज बिहानबाट खुलेको हो ।

देशमा भएका आगोलागी र प्रदुषका कारण विगत एक महिनादेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको थियो । आँखा पोल्ने गरीको प्रदुषण र धुलोधुवाँका कारण सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध समेत गरेको थियो ।

प्रदुषकै कारण आकाश तुवाँलोले ढाक्नुका साथै क्षणमै पानी पर्ने, क्षणमै घाम लाग्ने, दिउँसै अँध्यारो हुने जस्तो अवस्था समेत देखिएको थियो । शनिबार साँझबाट रातिसम्म पानी परेपछि भने आज बिहान उपत्यकाको आकाश सफा देखिएको छ ।

 

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …