Logo बैशाख २८, २०७८ मंगलबार


२८ हजार श्रमिककाे कोरिया जान ढिलाइ

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ । दक्षिण कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र काेराेना संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीकाे काेरिया प्रवेशमा ढिलाइ हुने भएकाे हाे ।

कोरिया सरकारले भिसा लागेका नेपालीसहित १६ देशका श्रमिकलाई आफ्नो देशमा प्रवेश गराउने आश्वासन दिए पनि कोरोना बढ्दै गएपछि मिति तय नगर्दा रोजगार अनिश्चित बनेको हो । कोरोनाका कारण उडान नभएर कोरिया प्रवेश गर्न नपाएका १६ देशका २८ हजार श्रमिक रहेको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …