Logo बैशाख २९, २०७८ बुधबार


पूर्वमन्त्री सुवालको आज अन्तेष्टि गरिने

काठमाडौं । समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको आज अन्तेष्टि गरिने भएको छ । दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय रहुनुभएका सुवालको ९३ वर्षकाे उमेरमा आफ्नै नीजि निवास झोछेँमा आइतबार साँझ मृत्य भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्ये एक नेता उहाँ कुनै बेला काठमाडौं नगरको मेयर पनि हुनुभयाे । सुवालकाे श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…